टोखा नगरपालिकामा माइक्रोले ठक्कर दिँदा पठाओ चालकको मृत्यु

काठमाडौँ । टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ। टोखा नगरपालिका– ६ ग्राण्डि सडक खण्डमा बा.प्र–०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ३ बजेतिरको हो। मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल भक्तपुरको […]

टोखामा लागुऔषध कारोबारी पक्राउ गर्दा गोली चल्यो, दुई प्रहरीसहित चार जना घाइते

काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्दा गोली चलेको छ।मंगलबार दिउँसो ग्राण्डी अस्पतालनजिकै गोली चल्दा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। उनीहरू दुवै जना भारतीय नागरिक हुन्। लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले रड प्रहार गर्दा दुई प्रहरी पनि घाइते भएका छन्। घाइते भएका लागुऔषध कारोबारी र प्रहरीको परिचय खुल्न […]