आन्दोलनरत शिक्षकलाई कालिगण्डकी गाउँपालिकाको आग्रह: वैशाख १४ गते भित्र विद्यालय फर्क कि त राजीनामा देऊ !

काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा गएका  शिक्षक कर्मचारीहरूलाई विद्यालय फर्केर पठनपाठनमा लाग्न  निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले एक सूचना जारी गर्दै पालिकाले शिक्षक र कर्मचारीलाई वैशाख १४ गते अनिवार्य विद्यालयमा उपस्थित भई पठनपाठनमा  सहभागी हुन निर्देशन दिएका हुन्। जारी सूचनामा यदि उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन […]