बजेटमा समेट्न स्थानीय तह कर्मचारी संघले अर्थमन्त्रीलाई बुझायो १० बुँदे माग

काठमाडौं । स्थानीय तह कर्मचारी संघ नेपालले आगामी बजेटमा आफ्ना सरोकार समेट्न माग गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलसमक्ष १० बुँदे ज्ञापनपत्र बुझाएको छ। नेकपा एमालेनिकट  महासंघ नेपालका अध्यक्ष पुण्य ढकालको नेतृत्वमा गएको संघको टोलीले स्थानीय तहका कर्मचारीहरूका लागि छुट्टै अस्पतालको व्यवस्था हुनुपर्ने र त्यो नभएसम्म निजामती अस्पतालमा उनीहरूका परिवार समेतले औषधी उपचार गर्न पाउने […]

न्याय परिषद नियमावली संशोधनविरुद्ध सर्वोच्चमा फेरि रिट

काठमाडौँ । विवादित न्याय परिषद नियमावली २०७४ संशोधनविरुद्ध सर्वोच्च अदालतमा फेरि रिट निवेदन दर्ता भएको छ। सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतको न्यायाधीश नियुक्त भएमा स्वतः मुख्यन्यायाधीश पछिको वरीयता कायम हुने गरी संशोधन भएको नियमावलीविरुद्ध पुनः सोमबार रिट निवेदन दर्ता भएको हो। २०८० असोज १ गते परिषदले नियमावली संशोधन गर्दै मुख्य रजिष्ट्रार भएको […]