दुई हजार सातसय रुपैयाँले बढ्यो सुन

काठमाडौं।सुनको मूल्य आज प्रतितोला दुई हजार सातसय रुपैयाँ बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको छ। गएका तीन दिनमा १० हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सातसय रुपैयाँ घटेको थियो। गएको बिहीबार सुन तोलामा पाँच हजार सातसय, शुक्रबार तीन हजार नौसय र आइतबार एक हजार रुपैयाँ बढेको थियो। आज चाँदीको […]