मैवाखोला गाउँपालिकाको बजेट खर्च ८९ प्रतिशत बढी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा करिव ८९ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९.११ प्रतिशत खर्च गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७.४१ प्रतिशत रहेको छ […]
मैवाखोला गाउँपालिकाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ । गाउँपालिकाले उक्त रकम बराबरको विभिन्न सामग्री सहित उन्नत जातका पशुचौपाया वितरण गरेको हो । दलित सशक्तीकरणका लागि अध्यक्ष कोष कार्यक्रम अन्तर्गत मागमा आधारित रहेर ११ लाख ६४ हजार रुपियाँ बराबरको सामग्रीसहित उन्नत जातका पशुचौपाया वितरण गरिएको गाउँपालिका अध्यक्ष […]
ताप्लेजुङका तीन स्थानीय तहले बजेट सार्वजनिक गर्दै, बाँकी स्थानीय तहले भाेली गर्ने

ताप्लेजुङ । ताप्लेजुङका तीन स्थानीय तहले आज सोमबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएका छन् । मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा […]