हेटौडा । हेटौडामा प्रदर्शनरत प्रदर्शनकारीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घर घेर्न लागेका छन्।
हेटौडाको नगरपालिका रोड हुँदै सानोपोखरा निस्किएका उनीहरु सानो पोखरा स्थित मुख्यमन्त्री बानियाको घर घेर्न अगाडि बढेका छन्।
Nepal's No.1 News portal