काठमाडौं । काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार राति १२ः०५ बजे काठमाडौं जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *