पोखरा । स्याङ्जाको हरिनास गाउँपालिकाले आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ ।
शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलनमा गएर विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने गाउँपालिकाले जनाएको छ । सोहिबमोजिम उनले विद्यालयलाई पत्राचार गरेका छन् ।
हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलव निकासा हुने सम्पूर्णमा अनुरोध छ।