काठमाडौँ।  धादिङको थाक्रे गाउँपालिकाले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी पढाउन सम्पूर्ण अभिभावकहरुलाई पत्रमार्फत आदेश गरेको छ।

गाउँपालिकाका सबै जनप्रतिनिधि,सामुदायिक विद्यालयका शिक्षक कर्मचारी,अभिभावक, विद्यालय व्यवस्थापक समितिका सदस्य तथा अभिभावक सङ्घका सबै प्रतिनिधिहरूलाई आफ्ना सन्ततिलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा नै भर्ना  गरेर पढाउन पत्राचार गरेको हो।

#थाक्रेगाउँपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *