सपना रोका बीबीसीको १०० प्रभावशाली महिलाकाे सुचिमा

  • प्रकाशित मिति : November 24, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति- बीबीसीले विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम प्रकाशित गरको छ।

विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् ।

उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।