सिदिङ्वा गाउँपालिकाः सामाजिक सञ्जालमार्फत ढङढङ्गेको प्रचार गर्नेलाई वडाबाट पुरस्कार

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचार गर्नेले पुरस्कार पाउने भएको छ। जिल्लाकै एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको ढङढङ्गे झरनाको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको हो। सिदिङ्वा गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा ढङढङ्गे झरना रहेको छ। पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका […]

ताप्लेजुङका तीन स्थानीय तहले बजेट सार्वजनिक गर्दै, बाँकी स्थानीय तहले भाेली गर्ने

ताप्लेजुङ । ताप्लेजुङका तीन स्थानीय तहले आज सोमबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएका छन् । मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा […]