बुधवार १ वजे बस्ने सचिवालय बैठकको काउन्टरमा मन्त्रिपरिषद बैठक !

नेकपा सचिवालयको बैठकलाई काउन्टर दिने गरि एउटै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । होसियारी पुर्वक राजनैतिक पाइला नचाले आजवाट नेकपाको राजनितिक यात्रा थप संकट तर्फ अघिबढ्ने छ । […]