भीमदत्त नगरपालिका: अस्थायी शिक्षकहरुलाई सेवा करार सम्झौता गर्न दिएको भन्दै विरोध

भीमदत्त नगरपालिका । भीमदत्त नगरपालिका सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरु नगरपालिकाले सेवा करार सम्झौता गर्न दिएको भन्दै विरोधमा उत्रिएका छन्। विद्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटामा कार्यरत शिक्षकहरुको करार नियुक्तिको म्याद थप र करार सम्झौता गर्न नगरपालिकाले निर्देशन दिएसँगै विरोधमा शिक्षकहरु उभिएका हुन् । उनीहरुले बुधबार नगरपालिकाको शिक्षा शाखाका प्रमुख […]
भीमदत्त नगरपालिका: कार्यपालिका बैठकमै वडा अध्यक्षमाथि दुर्व्यवहार

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ । नगरको आइतबार बसेको १२ औँ कार्यपालिका बैठकमा वडा १८ का अध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि कार्यपालिका बैठकमै दुव्र्यवहार भएको हो। भीमदत्त नगरपालिकाको विनियोजन विद्येयक र आर्थिक विद्येयक पास भएर योजना तर्जुमाको विषयमा छलफलका क्रममा वडा ११ का वडा अध्यक्ष प्रकाश थापाले आफूमाथि दुव्र्यवहार गरेको वडा […]