भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

भारत। पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा  ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् । पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ । भारतीय सेनालाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ । दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा […]

पाकिस्तानमा भारतको हवाई हमलापछि जम्मु-कश्मीरमा गोलाबारी

भारत।भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा हवाई आक्रमण गरेपछि जम्मु-कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरमा गोलाबारी भएको रिपोर्ट आएको छ। गोलाबारीका कारण यी क्षेत्रमा आतंकको अवस्था बनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। पुंछका स्थानीय जमरोद मुगलले बीबीसी हिन्दीलाई फोनमा बताएअनुसार जम्मुको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको छ। उनले थप भनेका छन्- मानिसहरू अस्पताल […]