बेनी नगरपालिकाको शिरमा ‘रावण पार्क’

बेनी नगरपालिका । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्नेबाहेक सबै काम सकिएको छ । बेनी […]
बेनी नगरपालिकामा एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाईंदै

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ। जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो। साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ। उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा […]