गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक […]
बागमती नगरपालिकाका निलम्बित मेयर थापा एकै दिन दुई भ्रष्टचार आरोपमा दोषी ठहर

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भरतताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको हो । विशेषले नै उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको […]
बागमतीका निलम्बित मेयर थापासहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक वर्ष कैद र करोडौं जरिवाना

मलंगवा । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापासहित तीन जनालाई विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा थापालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको हो। बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले मेयर […]
बागमती नगरपालिकाका निलम्बित मेयर थापा ३ लाख धरौटीमा रिहा

सर्लाही।सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा विशेष अदालतमा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरण मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। अख्तियारले २०८१ जेठ २९ गते मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध […]
भरत ताल बनाउने बागमती नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध वन मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६जनाविरुद्ध वन मुद्दा दायर भएको छ। नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो। वन अतिक्रमण, […]