सावधानी अपनाएर तिहार पर्व मनाउन प्रधानमन्त्रिको शुभकामना सन्देश !

यमपञ्चककाे अन्तिम भाइटीकाको दिन बिहानै शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेनाबाट सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले तिहारको अवसरमा दिनुभएको शुभकामना सन्देश: तिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना […]