पाथीभरा याङ्वरक गाउँपालिकाः घुम्ती शिविर मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाले वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार बैँकसँग समन्वय गरेर प्रत्येक वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा–वडामा पुगेर एकीकृत घुम्ती शिविर […]
ताप्लेजुङका तीन स्थानीय तहले बजेट सार्वजनिक गर्दै, बाँकी स्थानीय तहले भाेली गर्ने

ताप्लेजुङ । ताप्लेजुङका तीन स्थानीय तहले आज सोमबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएका छन् । मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा […]