देश जल्दै गर्दा खुशी मनाउने कर्मचारी र शिक्षकलाई राजीनामा दिन जुगल गाउँपालिकाको निर्देशन

सिन्धुपाल्चोक । जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति हुँदा खुसी मनाउने गाउँपालिकाका कर्मचारी र शिक्षकहरूलाई तुरुन्त राजीनामा दिन सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले निर्देशन गरेको छ। शनिबार सामाजिक सञ्जालमार्फत गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले देश जल्दै गर्दा खुशी मनाउने कर्मचारी र शिक्षकलाई आइतबारबाटै काममा नआई राजीनामा दिन भनेका हुन्। जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध भएको हुँदा आन्दोलनको पक्षमा आफ्नो राख्नु स्वाभाविक […]

सिन्धुपाल्चोकमा वडा स्तरसम्म मनसुन पूर्वतयारी तीव्र

चौतारा । सिन्धुपाल्चोकमा आगामी मनसुनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्तरदेखि वडा स्तरसम्म पूर्वतयारीका कार्य तीव्र पारिएका छन् । बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट बारम्बार थिचिँदै आएको यो जिल्ला हाल पुनः सङ्कटग्रस्त अवस्थाबाट सुरक्षित रहने प्रयासमा जुटेको छ । सरकारले सिन्धुपाल्चोकलाई अघिल्लो वर्ष औपचारिक रूपमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको भएपनि विपद् न्यूनीकरणका लागि स्थायी संरचना […]