सिनधुलीमा दुई पालिकाले आफ्नै भवन बनाउँदै

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा दुई वटा स्थानीय तहले आफ्नो प्रशासकीय भवन धमाधम बनाइरहेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये गोलन्जोर र घ्याङलेख गाउँपालिकाले भवन निर्माणका लागि सङ्घीय सरकारबाट सहयोग प्राप्त गरेपछि आफ्नोसमेत लगानी गरी भवन निर्माण कार्य अघि बढाएका हुन् । बाँकी सात वटा पालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गरिसकेका छन् […]