राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन्।राष्ट्रिय जनसांस्कृतिक महासंघको नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै उनले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरुको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गरे। ‘रातीमा चारवटा स्याल कराउँदा […]