बर्दघाट नगरपालिका: एमबीबीएस अध्ययन गर्नेलाई छात्रवृत्ति

 नवलपरासी  । पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाले यस वर्ष चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गरिरहेका विद्यार्थीहरू छात्रवृत्ति प्रदान गरेको छ । नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस (चिकित्सा) अध्ययनरत विद्यार्थीले ४० देखि ६० हजारसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् । नगर शिक्षा ऐनमा समावेश मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसका साथै, ३६ जना विद्यार्थीलाई […]