राष्ट्रिय सडक सञ्जालसँग जोडियो हुम्ला

हुम्ला । हुम्ला जिल्ला राष्ट्रिय सकड सञ्जालसँग जोडिएपछि हुम्ली नागरिकको सपना पूरा भएको छ । ७७ जिल्लामध्ये जोडिन बाँकी रहेको हुम्ला जिल्ला विसं २०८२ मा आएर राष्ट्रिय सकड सञ्जालसँग जोडिएको हो । खार्पुनाथ गाउँपालिका–५, खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भए पनि सो बेलिब्रिजको उद्घाटन भने हुनसकेको छैन । उक्त पुलको उद्घाटन असार २१ गते हुने […]