मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको चरन क्षेत्र, सुख्खा पहाड र उत्तरतर्फको पृष्ठ भूमिमा रहेका हिमशृङ्खला । पृथक् भू–दृश्य अवलोकन गर्न पाउनु ऐतिहासिक लोमान्थाङको आकर्षण हो ।
लोमान्थाङ उपत्यकाबाट देखिएको हिमशृङ्खला
- प्रकाशित मिति : June 8, 2025
- sthaniyasarkar.com
