शिक्षक आन्दोलनप्रति रामकुमारी झाँक्रीको टिप्पणी- तपाईंहरूको रमिता बढी भयो

  • प्रकाशित मिति : April 19, 2025
  • sthaniyasarkar.com

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकहरूको रमिता धेरै भएको टिप्पणी गरेकी छन्।
विद्यालय शिक्षा विधेयकको माग राख्दै १८ दिनदेखि काठमाडौंको सडकमा उत्रिएका शिक्षकहरूले सरकारको कुरा नसुनेर रमिता देखाएको आरोप लगाइन्।
शिक्षक महासंघका प्रतिनिधिले हिजो प्रधानमन्त्री र सभामुखसँग बेग्लाबेग्लै छलफल गरेका थिए। तर सहमति नजुटेपछि आन्दोलन र वार्तासँगै अघि बढाउने शिक्षक महासंघको निर्णय छ।

https://www.facebook.com/share/12JKwwt9grk/?mibextid=wwXIfr