खोटाङ जिल्ला ने बि संघको पालिका सभापती भन्ने पुष्पराज बस्नेत काठमाडौमा ठगी पेशामा संलग्न रहेका छन। निज बस्नेत विभिन्न बहाना बनाएर पैसामाग्ने र पैसानतिर्ने देखि विभिन्न होटलमा आफू खाने र अरु साथिलाइ राखेर आफू भाग्ने गरेका छन।
काठमाडौका विभिन्न होटलमा आफ्ना साथीभाइलाई बोलाएर कोठामा राख्ने र आफू भाग्ने गरेका बस्नेतको नियतिनै बनेको छ। विभिन्न बहानामा पैसा सपटमाग्ने र फिर्ता माग्दा उल्टै हप्काइ दप्काइ गर्ने गरेका नेता बस्नेत पेशागतरुपमै ठगी धन्दामा लागेका छन।