नेपाली कांग्रेस तेह्रथुमको पालिका अधिबेशन को नतिजा सार्बजनिक

  • प्रकाशित मिति : September 26, 2021
  • sthaniyasarkar.com

पथरी : नेपाली कांग्रेस तेह्रथुमको १४ अाैं नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिबेशन मार्फत सर्वसम्मत र निर्वाचित सभापति चयन गरिएको छ।

अाठराई गाउँपालिका सभापतिमा दिल कुमार पाहिम सर्बसम्मत चयन भएका छन। त्यस्तै फेदाप गाउँपालिकामा सभापति महेन्द्र फाेम्वाे , मेन्छ्यायेम गाउँपालिका सभापतिमा तारक सम्वाहाङफे ,म्याङलुङ् नगर सभापतिमा ईन्द्र राज लिम्बू, लालिगुराँस नगर सभापतिमा अम्बर गुरुङ्ग र छथर गाउँपालिका मा सभापति रामचन्द्र भट्टराई चयन भएका छन।