सिन्धुपाल्चोकमा फेरी पनी भिसण बाढी !!

  • प्रकाशित मिति : August 2, 2021
  • sthaniyasarkar.com

 

सिन्धुपाल्चोकमा फेरी हीजो आईतबार पनी भिसण बाढी गएको छ।मेलम्ची क्षेत्रमा पटक–पटक बाढी गही ईस्थानीय लाई थप पीडा परेको छ। बाडी आउनुमा वर्षालाई मात्र कारण मान्न नहुने विशेषज्ञहरूको प्रारम्भिक निष्कर्ष रहेको छ । करिब ३५०० मिटर उचाइको भेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बग्नुमा विभिन्न कारण रहेको विशेषज्ञहरूको ठम्याइ छ । बाडी पहीरोको कारण पत्ता लगाउन बिभीन्न टोली परीचालन गरेको खबर प्राप्त भए संगै सिन्धुपाल्चोक बासीलाई सतर्ककता अपनाई जोखीमयुक्त ठाउ बाट पर रहन आग्रह गरेको छ।।