बकर इदको अवसरमा सार्वजनिक बिदा

  • प्रकाशित मिति : July 19, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।