सरकारमा ईश्वर पोख्रेल र प्रदीप ज्ञवाली आउट रघुबीर महासेठ र शेर बा. तामाङ इन

  • प्रकाशित मिति : June 4, 2021
  • sthaniyasarkar.com

काठमाडौं : बर्तमान सरकारमा आठ मन्त्री र दुई राज्यमन्त्री सहित जसपा सहभागी हुदा मन्त्रीपरिषद पुनर्गठन हुदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।

उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन् । भने स्वास्थ मन्त्रालयमा पुनः शेर बा. तामाङको बहिर्गमन भएको छ।