लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा काङ्ग्रेस बिजइ

  • प्रकाशित मिति : May 31, 2021
  • sthaniyasarkar.com

रुपन्देही : लुम्बिनी प्रदेशसभाअन्तर्गत राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् ।कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेले चार हजार १४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ३६१२ मत प्राप्त गरे ।