धरानमा प्रहरी चौकी आक्रमण

  • प्रकाशित मिति : May 28, 2021
  • sthaniyasarkar.com

काठमाडौं : धरानमा स्थानिय दुई  समूहबिच एक आपसमा झडप भएको छ । चौकीमा जाहेरी दिन आएका दुई जनाले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै गर्दा अक्रो समूह आई प्रहरी चौकीनै तोडफोड गरि भागेका छन् ।

जाहेरी दिन आएकाले प्रहरीलाई अक्रो पक्षले प्रहरी चौकिमा घटना बारे बताउदा बताउँदै पुन:झडप भएको हो। उनिहरुको कुरा सुन्दा सुन्दै आठ-नौं जनाको समूहमा आएकाले चौकीमा आक्रमण गरि भागेको इन्सपेक्टर  हेमराज ओलिले बताए । आक्रमणमा असाई सुमन दाहाल गम्भिर घाइते भएका र दुई प्रहरी सामान्य घाइते भइका इन्सपेक्टर ओलीले बताए । उनिहरुको अहिले खोजी भै रहेको छ ।