विपक्षी गठबन्धनमा योगेश भट्टराईको असहमति

  • प्रकाशित मिति : May 21, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए । त्यसपछि उनको नाम हटाइएको छ ।

त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको छ ।