बलात्कार अभियोगमा एक युवा पक्राउ

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

भोजपुर : दश वर्षीया बालिकालाई  बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।