काेराेना संक्रमबाट जसपा नेताको मृत्यु

  • प्रकाशित मिति : May 18, 2021
  • sthaniyasarkar.com

काठमाडाैँ : काेराेना संक्रमबाट जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।

सिंहको कोरोना संक्रमण भएपछि वीरगञ्जमा उपचार गरिएकाे थियाे तर अवस्था थप जटिल बन्दै गएपछि साेमबार हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको मेडिसीटीमा भर्ना गरिएकोमा आज उहाँकाे निधन भएको हाे । नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बाराको क्षेत्र नम्बर २ बाट चुनाव लड्नुभएकाे थियाे ।