आज सार्बजनिक बिदा

  • प्रकाशित मिति : May 14, 2021
  • sthaniyasarkar.com

काठमाडौ : मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश १,प्रदेश २ र गण्डकी प्रदेश  सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिइएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको गरिएको छ।