देउवा-ओलि भेटवार्ता: बिश्वासको मत दिननसक्ने देउवाको जवाफ

  • प्रकाशित मिति : May 5, 2021
  • sthaniyasarkar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास पुगेकाथिए। राष्ट्रिय सभा सदस्यको उपचुनावमा आफुलाइ सघाउन र आउदो २७ गतेहुने विशेष अधिबेशनमा बिश्वासको मतदिनका लागि प्रस्ताव राखेको काङ्ग्रेसका सह-माहामन्त्री प्रकाश शरण महतले जानकारी दिएका छन।

पत्रकारहरु सङ कुरागर्दै नेता महतले भने “हामी लोकतन्त्रका निमित्त सधैसङै सहकार्य गरिएता पनि तपाईंहरुको बर्तमान क्रियाकलाप देखेर हामि तपाईलाई बिश्वासको मत दिन सक्दैनौं र तत्काल सत्ता सहकार्यको पनि कुनै संभावना छैन।”