देशैभर निषेधाज्ञा हुने सम्भावना,पुग्यो ५१ जिल्लामा निषेधाज्ञा

  • प्रकाशित मिति : May 5, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा महामारीको जोखिमलाई कमगर्न गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएकाे जनाएकाे छ।

मन्त्रालयले  मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेकाे जनाएकाे छ।  तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ।

हेर्नुस् गृह मन्त्रालयले जारिगरेको निशेधित जिल्लाहरु