पुर्व स्वास्थमन्त्री ढकाललाई कोरोना संक्रमण

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।                                                          पुर्व स्वास्थमन्त्री समेत रहेका ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ ।‘विहान स्वाब दिएको हो । दुवै जनाको रिपोर्ट पोजिटिभ आएको छ’, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले भने । समेत रहेक