रोमाञ्चक बन्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।                                                                                        कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । यो संगै नेकपा एमाले ले लुम्बिनी प्रदेशमा बहुमत गुमाएको छ।यस अघी प्रदेशसभा सदस्य विमला खत्री वलीले पनि एमालेको साथ छोडिसकेकी छ्न। अब नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने कार्य थप जटिल बन्न पुगेको छ।