प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ।बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाइएको थियो।

बैठकमा के के विषयमा छलफल भयो भन्ने बारे कुनै जानकारी दिइएको छैन। बैठक सकिएलगतै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएको स्रोतले बताएको छ।