मन्त्रिपरिषद्को बैठक आज बस्दै

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौँ : आज मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेलाई  बोलाइएको छ ।

बैठकका प्रस्तुत हुने एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण र यसको नियन्त्रण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।