कैलालीमा थप ४ को मृत्यु

  • प्रकाशित मिति : May 1, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा आज थप ४ जनाको मृत्यु भएको छ ।                                                                                    मृत्यु हुनेमा टिकापुर ७ बस्ने बर्ष ५० का  महिला, गोदावरी २ बस्ने बर्ष २८ का पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का ३२ बर्षका पुरुष र बेल्डाडीका ५५ बर्षका १ पुरुष रहेको जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी जानकारी  दिए ।