जोखिमपुर्ण बन्दै काठमाडौ उपत्यका

  • प्रकाशित मिति : April 28, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ४७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बुधबार काठमाडौंमा १ हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी २ हजार ४७ जना नयाँ संक्रमित भेटिएका हुन्।