हराएका सांसद कोभिड-१९ सहित भेटिए

  • प्रकाशित मिति : April 28, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : आकस्मिक सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही  सम्पर्क मा आएका छन । उनी पोखराको एक अस्पतालमा भेटिएका छन ।

उनी अस्पतालको  कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ ।उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।