सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

  • प्रकाशित मिति : April 25, 2021
  • sthaniyasarkar.com

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले परीक्षाहरु स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।