दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्दै्

  • प्रकाशित मिति : April 19, 2021
  • sthaniyasarkar.com

 काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा विष्णु रिजाल र सोम मिश्र पनि सहभागी रहेको एक नेताले बताए ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रिजाल प्रेस सल्लाहकार थिए । नेपाल समूहले भने यो बैठक अस्वीकार गर्दै सहभागी भएको छैन ।