प्रधानमन्त्री ओलीले डाके बैशाख ४ मा सर्वदलीय बैठक

  • प्रकाशित मिति : April 16, 2021
  • sthaniyasarkar.com
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ( बैशाख, ४ ) शनिबारलाइ सर्वदलीय बैठक डाकेका छन् ।

उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।