गगन थापा द्वारा प्रधानमन्त्री लाइ संसदमा निन्तो

  • प्रकाशित मिति : April 8, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’