इटहरी : इटहरी उपमहानगरपालिका वडा नं १० मा रहेकाे तिरुपति प्लाई उद्योगमा आगलागी भएकाे छ ।
तिरुपति प्लाई उद्योगमा साेमबार विहानबाट आगलागी भएकाे हाे ।
आगलागी नियन्त्रणका लागि इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी नगरपालिका, बिराटनगर महानगरपालिका र इनरुवा नगरपालिकाका लगायतका दमकलले प्रयास गरिरहेका छन् । आगलागीका विषयमा थप बिवरण आउन बाँकि छ ।